Description

नेपालको संबिधान २०७२ को भाग १३ धारा १६२मा प्रदेश कार्यपालिका सम्बन्धी ब्यबस्था भए बमोजिम  कोशी प्रदेश, मन्त्रिपरिषदको गठन संविधानको धारा १६८ अनुसार मिति २०७४/११/३ गते भएको हो । नेपालको सविंधानको अनुसूची ६ मा रहेको प्रदेश सरकारको अधिकारको सूची बमोजिम यस मन्त्रालयले मूख्यत शान्ति सुरक्षा¸ प्रदेश प्रहरी¸ प्रदेश अनुसन्धान ब्युरो¸ बिपद ब्यबस्थापन¸ द्वन्द ब्यबस्थापन¸ कानून¸ न्याय¸ सञ्चार तथा प्रदेश सभा मामिला सम्बन्धी कार्य गर्दछ ।

कोशी प्रदेशको अस्थायी राजधानी नेपाल सरकार¸ मन्त्रिपरिषदको मिति २०७४/१०/३ गतेको बैठकबाट तोके अनुसार यो मन्त्रालय बिराटनगर महानगरपालिका वार्ड नं. १०¸ सोमबारे हाट नजिक रहेको छ । यस मन्त्रालयको अस्थायी संगठन संरचना अनुसार प्रदेश सचिव रा.प. प्रथम(प्र)¸ ४ वटा महाशाखाहरु (प्रशासन तथा योजना महाशाखा¸ यातायात व्यवस्था महाशाखा, शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन महाशाखा  र कानून तथा प्तरदेश सभा सचिवालय महाशाखा)¸ माननीय मन्त्री ज्यूको निजी सचिवालय र ११ वटा शाखाहरुमा समेतमा गरी ५८ जना कर्मचारी दरबन्दी रहेको छ ।

Follow us
Not Available
Today's work schedule is not available
  • Monday

    10:00 am - 5:00 pm

  • Tuesday

    10:00 am - 5:00 pm

  • Wednesday

    10:00 am - 5:00 pm

  • Thursday

    10:00 am - 5:00 pm

  • Friday

    10:00 am - 5:00 pm

  • Saturday

    N/A

  • Sunday

    10:00 am - 5:00 pm

  • February 1, 2025 5:47 pm local time

Contact business

Error: Contact form not found.

mood_bad
  • No comments yet.
  • Add a review