Description

नेपालको संविधान, २०७२ बमोजिम देशलाई सङ्घीय ढाँचामा पुनर्संरचना गर्ने उद्देश्यका साथ वर्तमान संविधानको भाग १३ मा प्रदेश कार्यपालिका सम्बन्धी व्यवस्था भए अनुरूप प्रदेश नं.१ मन्त्रिपरिषदको गठन संविधानको धारा १६८ अनुसार मिति २०७४/११/३ गते भएको हो । प्रदेश संरचनाको स्थापना कालमा गठन भएको ७ वटा मन्त्रालय मध्ये सामाजिक विकास मन्त्रालय विभाजन भई मिति २०७८/१०/२३ गतेका दिन स्वास्थ्य मन्त्रालयको स्थापना भएको हो ।

यस मन्त्रालय मातहत स्थायी प्रकृतिका  प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य तालिम केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, १४ वटा अस्पतालहरु, १४ वटा स्वास्थ्य कार्यालयहरु, १४ वटा आयुर्वेद औषधालय/स्वास्थ्य केन्द्रहरु गरी ४६ वटा कार्यालयहर रहेका छन्  भने अस्थायी प्रकृतिका १/१ वटा प्रदेश स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्र, विराटनगर र कोशी अस्पताल कोभिड-१९  उपचार केन्द्र, विराटनगर  रहेको छन् ।

Follow us
Not Available
Today's work schedule is not available
  • Monday

    10:00 am - 5:00 pm

  • Tuesday

    10:00 am - 5:00 pm

  • Wednesday

    10:00 am - 5:00 pm

  • Thursday

    10:00 am - 5:00 pm

  • Friday

    N/A

  • Saturday

    N/A

  • Sunday

    N/A

  • February 1, 2025 10:35 pm local time

Contact business

Error: Contact form not found.

mood_bad
  • No comments yet.
  • Add a review