Description

संघीय संरचनालाइ मूर्तरुप दिने उद्धेश्यले नेपालको सविधान २०७२ को मार्गदर्शन एवम् संविधानको अनूसूची -६, अनूसूची -७ र  अनूसूची -९ मा उल्लेखित एकल र साझा अधिकारका विषयहरुको अधार साथै प्रदेश सरकार कार्यविभाजन नियमावली २०७४ (संसोधन २०७९) बमेजिमका कार्यहरु सम्पादन गर्न मिति २०७४।११।३ मा प्रदेश सामाजिक विकास मन्त्रालयको गठन भई प्रदेशको शिक्षा, खेलकुद, युवा खेलकुद, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता, सामाजिक सुरक्षा, जाति, धर्म, भाषा, संस्कृति, कला, ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्वका स्थल, प्रचीन स्मारक, संग्रहालय व्यवस्थापन र श्रम तथा रोजगारीको प्रवर्धन सम्बन्धी नीति निर्माण  गर्ने, योजना तर्जुमा गर्ने, कार्यक्रम कार्यान्वयन गर्ने अयोजनाहरुको सञ्चालन , एवं नियमन र  व्यवस्थापन गरी प्रदेशलाइ समृद्द बनाउने उद्देश्यले सामाजिक विकास मन्त्रालय स्थापना भएको हो ।

Not Available
Today's work schedule is not available
  • Monday

    10:00 am - 5:00 pm

  • Tuesday

    10:00 am - 5:00 pm

  • Wednesday

    10:00 am - 5:00 pm

  • Thursday

    10:00 am - 5:00 pm

  • Friday

    10:00 am - 5:00 pm

  • Saturday

    N/A

  • Sunday

    10:00 am - 5:00 pm

  • February 1, 2025 10:45 pm local time

Contact business

Error: Contact form not found.

mood_bad
  • No comments yet.
  • Add a review