Description

प्रदेश योजना आयोग (कार्य सञ्‍चालन तथा गठन) आदेश, २०७५ अनुसार प्रदेश योजना आयोगको गठन भएको हो । प्रदेश योजना आयोग मुख्यमन्त्री तथा मन्त्रिपरिषद् अन्तर्गत रहेको प्रदेशको विकास योजना तथा नीति तर्जुमामा सल्लाह सुझाव दिने निकाय हो । यसले आर्थिक विकासको निमित्त स्रोत साधनको व्यवस्था गर्ने तथा विनियोजन गर्ने कार्यमा समन्वय र सहजीकरण गर्दछ । यसले विकास योजना, नीति तथा कार्यक्रमहरूको अनुगमन तथा मूल्याङ्कनको कार्य गर्दछ । साथै यसले विकास नीति र कार्यक्रमहरू कार्यान्वयनको लागि सहजिकरण गर्दछ । यसैगरी यसले प्रदेशको आर्थिक विकास सम्बद्ध विषयहरूमा विचार आदानप्रदान, बहस, छलफल र अन्तरक्रियाका लागि एउटा मञ्चको रूपमा कार्य गर्दछ । माननीय मुख्यमन्त्रीले प्रदेश योजना आयोगको अध्यक्षता गर्नुहुन्छ भने आयोगमा एक जना पूर्णकालीन उपाध्यक्ष, चार जना सदस्यहरू र एक जना सदस्य सचिव रहने व्यवस्था छ ।

Follow us
Not Available
Today's work schedule is not available
  • Monday

    10:00 am - 5:00 pm

  • Tuesday

    10:45 am - 5:00 pm

  • Wednesday

    10:00 am - 5:00 pm

  • Thursday

    10:00 am - 5:00 pm

  • Friday

    10:00 am - 5:00 pm

  • Saturday

    N/A

  • Sunday

    10:00 am - 5:00 pm

  • February 1, 2025 8:25 pm local time

Contact business

Error: Contact form not found.

mood_bad
  • No comments yet.
  • Add a review