Description

मोरङ जिल्लाको उत्तर पूर्र्वी क्षेत्रमा पूर्व पश्चिम राजमार्गसँग जोडिएका साबिक पथरी र शनिश्चरे गा.वि.स. लाई मिलाएरबि.सं. २०७१ सालमा पथरी शनिश्चरे नगरपालिका गठन भएको थियो । नेपाल सरकारबाट स्थानीय तहको पुनःसंरचना गर्ने क्रममा साविक हसन्दह गा.वि.स.लाई समेत मिलाएर मिति २०७३ फाल्गुन २७ गते हालको पथरीशनिश्चरे नगरपालिका स्थापना भएको हो । यस नगरपालिकाको जनसंख्या राष्ट्रिय जनगणना  २०७८ को प्रारम्भिक नतिजा अनुसार ७२,६८९ रहेको छ।    यो नगरपालिका पुर्ब–पश्चिम लोकमार्गको करिब ४ ( चार ) कि.मि. मा फैलिएको छ । पूर्बमा सु्नझोडा खोला र बक्राहा खोला तथा पश्चिममा डाँस मोरङ्गी खोलाले छुट्याएको छ । यस नगरपालिकाका बासिन्दाको मु्ख्य पेशा कृषि हो भने अन्यमा ब्यापार ब्यबसाय रोजगारी लगायत रहेको छ । यस नगरपालिकाभित्र बग्ने पथरीखोला मुख्य सिंचाईको श्रोत हो भने जाल्पा भुल्के देबि मन्दिर क्षेत्रको आसपासमा प्रशस्त सिमसार क्षेत्र रहेको छ जो पर्यटकीय दृष्टिकोणबाट अत्याधिक महत्वूपर्ण मानिन्छ ।

Follow us
Not Available
Today's work schedule is not available
  • Monday

    10:00 am - 5:00 pm

  • Tuesday

    10:00 am - 5:00 pm

  • Wednesday

    10:00 am - 5:00 pm

  • Thursday

    10:00 am - 5:00 pm

  • Friday

    10:00 am - 5:00 pm

  • Saturday

    N/A

  • Sunday

    10:00 am - 5:00 pm

  • February 1, 2025 3:34 pm local time

Contact business

Error: Contact form not found.

mood_bad
  • No comments yet.
  • Add a review