Description

नेपालको संविधानको धारा २४४  मा रहेको प्रदेश लोक सेवा आयोग सम्बन्धि व्यवस्था अनुसार प्रदेश निजामती सेवा, प्रदेश प्रहरी सेवा, प्रदेश संगठित संस्था, प्रदेशको अन्य सरकारी सेवा, स्थानीय सरकारी सेवा र स्थानीय तहको संगठित संस्थाको पदमा उपयुक्त उम्मेदवार छनौटमा स्वच्छता, निष्पक्षता र योग्यता प्रणालीलाई व्यवस्थित गरी प्रदेश एवम् स्थानीय तहको सार्वजनिक प्रशासनलाई सक्षम, सुदृढ, प्रतिस्पर्धात्मक, उत्तरदायी, सेवामुखी र समावेशितालाई समेत मध्यनजर गर्दै योग्यता प्रणालीलाई अवलम्वन गर्ने उद्देश्यका साथ प्रदेश लोक सेवा आयोगको गठन भएको हो।

Not Available
Today's work schedule is not available
  • Monday

    10:00 am - 5:00 pm

  • Tuesday

    10:00 am - 5:00 pm

  • Wednesday

    10:00 am - 5:00 pm

  • Thursday

    10:00 am - 5:00 pm

  • Friday

    10:00 am - 5:00 pm

  • Saturday

    N/A

  • Sunday

    10:00 am - 5:00 pm

  • February 1, 2025 5:29 pm local time

Contact business

Error: Contact form not found.

mood_bad
  • No comments yet.
  • Add a review