Description
भोक्राहा नरसिंह गाउँपालिका
गाउँकार्यापालिकाको कार्यालय
चिरौली, सुनसरी, १ नं प्रदेश, नेपाल
इमेल ठेगाना :
bhokrahanarsingh.gapa@gmail.com
भोक्राहा नरसिंह गाउँपालिकाको संक्षिप्त परिचय
१. राजनैतिक तथा प्रशासनिक सिमाना
पूर्व तर्फ : इनरुवा न.पा.
पश्चिम तर्फ : कोशी गा.पा. र भारत सिमाना
उत्तर तर्फ : बराहाक्षेत्र न.पा.
दक्षिण तर्फ : हरिनगर गा.पा.
२. राजनैतिक तथा प्रशासनिक विभाजन
भोक्राहा गाविसका वडा नं. ३,४, र ८ लाइ भोक्राहा गा.पा. वडा नं. १
भोक्राहा गाविसका वडा नं. १ र २ लाइ भोक्राहा गा.पा. वडा नं. २
भोक्राहा गाविसका वडा नं. ५ र ६ लाइ भोक्राहा गा.पा. वडा नं. ३
Location
J423+76G Narsinghatappu, Nepal
Add a review