Description

मेचीनगर पूर्वी नेपालको मेची अञ्चल अन्तरगतको झापा जिल्लाको पूर्वी भागमा अवस्थित नगरपालिका हो । यसलाई नेपालको पूर्वी सिमानाको प्रवेशद्वार समेत भनिन्छ । यसको स्थापना २०५३ सालमा भएको हो । यो नगरपालिका नेपालको पूर्वको प्रमुख उद्योग तथा बाणिज्यको केन्द्र समेत हो । मेचीनगर नगरपालिका मुख्यतया निम्नानुसार ठाउँहरुको संयोंजनबाट बनेको छ  ।
मेचीनगर
वाहुनडाँगी
ज्यमिरगढी
धाइजन
दुवागढी
प्रशासनिक बिभाजन :
जिल्ला : झापा
अंचल: मेची
प्रदेस: प्रदेस नं : १
वडा संख्या: १५
सिमाना :
पूर्व : भारतको पश्चिम बंगाल
पश्चिम: बिर्तामोड नगरपालिका, अर्जुनधारा नगरपालिका
उत्तर : बुद्धसान्ति गाउँपालिका, रोंग गाउँपालिका (इलाम)
दक्षिण : भद्रपुर नगरपालिका

Location

Mechinagar, Province No. 1, Nepal

Contact business

Error: Contact form not found.

mood_bad
  • No comments yet.
  • Add a review