Description

हिमाल, पहाड र तराईसम्म फैलिएको कोशी प्रदेश मा झापा, इलाम, पांचथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, खोटाङ, सुनसरी, मोरङ, सोलुखुम्बु, ओखलढुंगा र उदयपुर गरि जम्मा १४ वटा जिल्लाहरु पर्दछन् । यस प्रदेशको कुल क्षेत्रफ़ल २५९०५ वर्ग कि.मि तथा कुल जनसंख्या ४५३४९४३ रहेको छ।

मोरङ जिल्लाको बिराटनगरलाई कोशी प्रदेशको राजधानी तोकिएको छ । नेपाल संघीयतामा प्रवेश गरे पश्चात पूर्वी नेपालको १४ वटा जिल्लाहरु समेटिएको कोशी प्रदेश मा प्रत्यक्ष निर्वाचन प्रणाली बमोजिम निर्वाचित हुने सदस्य संख्या ५६ र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने सदस्य संख्या ३७ गरी जम्मा ९३ जना सदस्यहरु रहेको प्रदेश सभा गठन भएको छ । जसमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ६७ जना, नेपाली काँग्रेसको २१ जना, समाजवादी जनता पार्टीको ३ जना, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको १ जना र राष्ट्रिय प्रजातन्त्र पार्टीको १ जना सदस्यको प्रतिनिधित्व रहेको छ ।

Location

Devkota Marg, Biratnagar, Nepal

Open
Open hours today: 12:00 am - 6:30 pm
  • Monday

    10:00 am - 5:00 pm

  • Tuesday

    Open 24h

  • Wednesday

    Open 24h

  • Thursday

    Open 24h

  • Friday

    Open 24h

  • Saturday

    12:00 am - 6:30 pm

  • Sunday

    Closed

  • February 1, 2025 5:26 pm local time

Contact business

Error: Contact form not found.

mood_bad
  • No comments yet.
  • Add a review