Description

विराटनगर महानगरपालिका नेपालका ७ प्रदेश  मध्ये प्रदेश नं. १ को मोरङ जिल्लामा अवस्थित छ । मोरङ जिल्लाको दक्षिण पश्चिम सिमानामा रहेर  जोगवनी नाकासँग जोडिएको यो नगर देशकै दोस्रो ठुलो शहर तथा पुर्वाञ्चलको औद्योगिक,  व्यापारिक तथा  प्रशासनिक  केन्द्रको रुपमा  समेत परिचित छ । पुर्वमा कटहरी र जहदा गा.पा., पश्चिममा केशलिया खोला, उत्तरमा वुढीगंगा र ग्रामथान गा.पा.  तथा   दक्षिणमा भारतको सिमानासँग  जोडिएको  यो  नगर समतल भु—भागमा  फैलिएको छ भने स्थानीय नगरवासीहरुलाई  सर्वसुलभ  ढंगबाट  सेवा सुविधा उपलब्ध गर्न  गराउन भौगोलिक रुपमा जम्मा  १९  वटा वडाहरुमा  विभाजन गरिएको छ । सम्पुर्ण  मोरङ  जिल्लाको  कुल जनसंख्यामध्ये  १९.७७   प्रतिशत मानिसहरुको बसोवास रहेको यस नगरको आर्थिक औद्योगिक, व्यापारिक, शैक्षिक,  स्वास्थ्य लगायतका   नागरिकहरुलाई  पुर्याउन   पर्ने अत्यावश्यक सेवा  प्रवाहको  क्षेत्रहरुमा  पुर्वाञ्चलकै  अग्रणी  शहरको   भुमिका ​निर्वाह गर्दै आईरहेको छ ।

Location

Shankarpur Marg, Biratnagar 56613, Nepal

Region
Not Available
Today's work schedule is not available
  • Monday

    10:00 am - 5:00 pm

  • Tuesday

    N/A

  • Wednesday

    N/A

  • Thursday

    N/A

  • Friday

    N/A

  • Saturday

    N/A

  • Sunday

    N/A

  • February 1, 2025 4:45 am local time

Contact business

Error: Contact form not found.

mood_bad
  • No comments yet.
  • Add a review