Description

केराबारी गाउँपालिका,गाउँ कार्यपालिकाको कार्यालय
प्रदेश नं १,मोरङ,नेपाल

यस केराबारी गाउँपालिको गठन साविक केराबारी, याङशिला, पाटी र सिंहदेवी गाविसका सबै वार्डहरु र लेटाङ भोगटेनी नपा को वार्ड नं. १ समावेश गरी मिति २०७३ साल फागुनमा भएको हो । २१९.८३ वर्ग कि.मी. क्षेत्रफल रहेको यस गाउँपालिकामाको केन्द्र साविक केराबारी गाविस वार्ड नं.१ (हाल केराबारी गापा वार्ड नं. १०) मा रहेको छ । ८६८३ कुल घरधुरी रहेको यस गाउँपालिकाको जनसंख्या ३०४३१ रहेको छ । १० वटा वडाहरुमा विभाजित रहेको यो गाउँपालिकाको पुर्वमा लेटाङ नपा, पश्चिममा सुनसरी जिल्लाको धरान उमनपा, उत्तरमा धनकुटा जिल्लाको चौविसे र साँगुरीगढी गाउँपालिका र दक्षिणमा सुन्दरहरैचा र बेलबारी नपाहरु पर्दछन । समुन्द्र सतहबाट ७५ देखि २४१० मिटर सम्मको उचाईमा रहेको यस गाउँपालिकाको कुल साक्षरता ६५.४० प्रतिशत रहेको छ । जेफाले भ्यु टावर, सि‌ंहदेवी, महादेव-पार्वती गुफा, पाटी, सप्तकन्या गुफा, याङशिला तथा ओख्रे भ्यु टावर, पाटी जस्ता पर्यटकीय स्थलहरु रहेको यस गाउँपालिकाको धेरै जसो भुभाग पहाडी डाँडाकाँडाहरुले ढाकेको छ ।

 

सूचना अधिकारी/सूचना प्रविधि अधिकृत

ई. सुवास सुवेदी

फोन नंः ०२१-४०३११०, ९८५२०८०२१७,९८६७७८६४००

ईमेलः suchanaadhikari@kerabarimun.gov.np

info@kerabarimun.gov.np

kerabariruralmun@gmail.com

ito.kerabarimun@gmail.com

Location

QC73+4GH Kerabari 56600, Nepal

Closed
Open hours today: 10:00 am - 5:00 pm
  • Monday

    10:00 am - 5:00 pm

  • Tuesday

    10:00 am - 5:00 pm

  • Wednesday

    10:00 am - 5:00 pm

  • Thursday

    10:00 am - 5:00 pm

  • Friday

    10:00 am - 5:00 pm

  • Saturday

    N/A

  • Sunday

    10:00 am - 5:00 pm

  • March 6, 2025 7:09 am local time

Contact business

Error: Contact form not found.

mood_bad
  • No comments yet.
  • Add a review